‘निःशुल्क भिसा र हवाई टिकट पुनरावलोकन हुन सक्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलहरूबीच सहमति भए मात्र सरकारले लागू गरेको ‘निःशुल्क भिसा र हवाई टिकटको व्यवस्था पुनरावलोकन हुने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले व्यवसायीबाट निःशुल्क भिसाको व्यवस्था पुनरावलोकनको माग आएकाले अहिले यस विषयमा सहमतिका … Continue reading ‘निःशुल्क भिसा र हवाई टिकट पुनरावलोकन हुन सक्छ’